काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल वायु सेवा निगमलाई बिदेशी मुद्रा सटही अनुमती दिएको छ । बैंकले बिहीबार निगमलाई एयरबस जहाज खरिदका लागि डलर सटही अनुमती दिएको हो । राष्ट्र बैंकको सहमतिसँगै निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनलाई अग्रीम भुक्तानी (प्रि डेलिभरी पेमेन्ट) गर्ने प्रक्रिया अघि बढाएको निगमका सहप्रवक्ता शैलेश कंशाकारले बताए । ‘सकेसम्म शुक्रबार नै…