Logo

प्रतितोला १ लाख ६५ हजार पुग्यो सुनको मूल्य, लगातार बढेको बढ्यै

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला २ हजार…