काठमाडौं । चार वर्षअघि नेपाल कृषिजन्य र औद्योगिक उत्पादनका २३ वस्तुमा आत्मनिर्भर भएको भन्दै सरकारले गर्वका साथ घोषणा गर्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन पुगेर सार्वजनिक कार्यक्रममा विभिन्न वस्तुहरुको नाम लिँदै अब नेपालले यस्ता वस्तुहरुमा परनिर्भर हुन नपर्ने घोषणा गरे । तर, तथ्यांकले भने चार वर्षअघिको प्रधानमन्त्रकिो त्यो दाबीलाई नै गिज्याइरहेको छ ।…