Logo

अन्नपूर्णले पायो एओसी, पहिलो उडान कतारको दोहा

काठमाडौं । नेपाल बायु सेवा निगमले ल्याएको नयाँ वाइडबडी विमान ‘अन्नपूर्ण’ले उडान अनुमति पाएको छ । गत असार १४ गते नेपाल आईपुगेको अन्नपूर्णले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेशन सर्टिफिकेट (एओसी) प्राप्त गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सोमबार अन्नपूर्णको लागि उडाउन अनुमति पाएको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिएका दिएका हुन ।…