Logo

प्रभु बैंकले तीन महिनामा कमायो १ अर्ब ४ करोड खुद नाफा, वितरणयोग्य मुनाफा कति पुग्यो ?

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६२ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको २३…