Logo

बमको ‘थ्रेट गेम’ले एयरलाइन्सलाई २४ अर्बको नोक्सानी, प्रणालीमा ‘चेन रिएक्शन’ को यस्तो पर्छ असर

काठमाडौं । गत सातादेखि हरेक दिनजसो भारतका विभिन्न एयरलाइन्स कम्पनीमा धम्कीपूर्ण फोन र म्यासेज आइरहेका छन् । यसमा विमानलाई बमले उडाउने धम्की दिइएको हुन्छ । त्यसपछि जे हुन्छ, त्यसले पूरै प्रणालीलाई हल्लाउँछ । यसले यात्रुलाई असुविधा मात्र होइन, एयरलाइन्सले पनि निकै सास्ती खेप्नुपरेको छ । हालै मात्र अमेरिका जाने एउटा विमानलाई ३ करोड भारु घाटा…