Logo

काठमाडौं उड्नु अघि नै राजिनामा दिएका थिए दुर्घटनाग्रस्त बंगला विमानका चालकले !

काठमाडौं । सोमबार दुर्घटना भएको यूएस बंगला विमानका चालक अविड सुल्तानले उडान भर्नुअघि राजिनामा दिएको खुलेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा उनको मृत्यु भएको थियो । बंगलादेशका सञ्चारमाध्यम अनुसार उनले उडान भर्नुअघि ईमेलमार्फत यूएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएका थिए । यता यूएस बंगला एयरलाइन्सका जनसम्पर्क अधिकारी क्यामरुल इस्लामले भने आफूलाई राजीनामा पत्रबारे…