Logo

चालू आवभित्र देशभरका सहायक र राजमार्गको रुट अध्ययन, यात्रु संख्या र प्रतिस्पर्धामा मात्र रुट इजाजत

काठमाडौं । सरकारले चालू आर्थिक बर्षभित्र देशभरका सडकको रुट अध्ययन सम्पन्न गर्ने भएको छ । यातायात व्यवस्था विभागले देशभरका यातायात सेवा चुस्त र दुरुस्त बनाउने लक्ष्यसहित सम्पूर्ण रुट अध्ययन गरेको हो । साथै रुट अध्ययन पश्चान सोही आधारमा सवारी साधन संचालन गर्ने विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए । ‘योजना अन्तरगत हालसम्म विभागले मध्यपश्चिम र…