Logo

सिभिल बैंकको ट्याब बैंकिङ सेवा, घरमै बसी बैंकिङ कारोबार

काठमाडौं । सिभिल बैंकले ‘घरमै बसि बसि बैंकिङ खुशी खुशी’ भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा सुरु गरेको छ । बुधबार आयोजित एक समारोह बीच नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर शिव राज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको सुरुवात गरेको हो । सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैंकिङ सुविधाहरु घर–दैलोमै उपलब्ध गराउने उद्देश्य अनुरुप…