Logo

विश्व बैंकको निमन्त्रणमा अर्थमन्त्री उडे अमेरिका, नेपालको विकास साझेदारसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा विश्व बैंकको निमन्त्रणामा अमेरिकाको वासिङ्टन डिसि प्रस्थान गरेका छन । उनि बैंकको मुख्यालयमा हुने औपचारिक कार्यक्रमका लागि अमेरिका प्रस्थान गरेका हुन । उक्त कार्यक्रमका उनले विश्व बैंकको सहयोगमार्फत नेपाल सरकारको प्राथमिकता अनुसार विकास आयोजना कार्यान्वयनका लागि सहयोग उपलब्ध गराउनका लागि ५ बर्षे विकास साझेदारीलाई अन्तिम रुप दिनेछन । साथै…