Logo

गरिमा क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताह २०२४ अन्तर्गत १ दिने पुँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियान अन्तर्गत १ दिने पुँजी बजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत कार्तिक ११ गते आइतबारका दिन नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली न.पा. वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पुँजी बजार बारे सूचित गराउने उद्देश्यले सकला…