काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ स्वीकृत भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको सो अध्यादेश प्रतिनिधि सभामा बहुमतले स्वीकृत गरेको हो । सांसद रणेन्द्र बरायलीले सो अध्यादेश अस्वीकृत गरिओस् भन्ने प्रस्ताव राखेका थिए । विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि…