Logo

कालीगण्डकी गर्ज जलविद्युत परीयोजनामा जुट्याे लगानी, ६ बैंकले २९ अर्ब ६२ करोड लगानी गर्ने

काठमाडौं । १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजना निर्माणका लागि लगानी सम्झौता सम्पन्न भएको छ। लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच उक्त सम्झौता भएको हो । यो आयोजना मुस्ताङ र म्याग्दी जिल्लाको कालीगण्डकी नदीमा निर्माण गरिनेछ। आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको…