Logo

हुवावेद्वारा अमेरिकी सरकार विरुद्ध मुद्दा दायर, आपुर्ती प्रतिवन्ध फिर्ता गर्न माग

काठमाडौं । सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले अमेरिकाविरुद्ध मुद्दा दायर गरेको छ । कम्पनीले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै उक्त मुद्दा दायर गरेको हो । हुवावेले आफ्ना उपकरण मार्फत चीन सरकारका लागि जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले हुवावेका सामग्री खरिदमा प्रतिबन्ध लगाइरहेको छ…