Logo

ज्योति विकास बैंक र दुषित थानी रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सम्झौता भएको छ । ज्योति विकास बैंकका ग्राहकहरूलाई १५ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्नेगरी दुई निकायबीच सम्झौता भएको हो । उक्त सम्झौतापश्चात्, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा खाना तथा पेय पदार्थ, देवराना वेल्नेस स्पा, स्वीमिङ पुल, ज्याकुजी, स्टीम र साउना जस्ता सुविधाहरूमा छुट…