काठमाडौं । यती एयरले नयाँ जहाज एटिआर ‘एटीआर–७२–५००’ विमान शनिबार काठमाडौं भित्र्याएको छ । कम्पनीले भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै उक्त जहाज भित्र्याएको हो । व्यवसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पुर्याउने उद्देश्यका साथ थपिएका एटीआर विमानलाई पुराना गन्तव्यका साथै थप नयाँ गन्तव्यमा पनि उडान भर्ने कम्पनीले जानकारी दिएको छ । थप…