काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शुक्रबारदेखि ब्यागेज ह्यान्डलिङ प्रणाली (कन्वेयर वेल्ट) संचालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले उक्त कन्वेयर वेल्टको उद्घाटन गरेका हुन । कन्वेयर वेल्ट संचालनमा आएसँगै यात्रुले ब्यागेज लिनका तँछाडमछाड गर्नु पर्ने समस्या हटेको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिएका छन । उनका अनुसार…