काठमाडौं । मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बैंकले फाउण्डेसनले सुरु गरेको आयोजना गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरेका हुन । हालै…