Logo

महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्सबीच सम्झौता, अनलाईनबाटै कर्जा प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्स प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार ऋण ब्यवस्थापन प्रकृया सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्ने भएको छ । बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । ऋण ब्यवस्थापन प्रकृया मार्फत् बैंकले आन्तरिक ऋण…