Logo

सिटिजन्स बैंकको शाखा कमलादीमा, शाखा संख्या ८५ पुग्यो

काठमाडौं । सिटिजन्स बैंकले काठमाडौंको कमलादीमा ८५ औं शाखा संचालनमा ल्याएको छ । बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट आईतबारदेखि शाखा संचालनमा ल्याएको हो । अत्याधुनिक प्रविधियुक्त सो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य रहेको छ । उक्त शाखामार्फत…