काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले करदाताले तिरेको करको सरकारले राम्रै सुरक्षा गरेको बताएका छन । शनिबार नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजस्व विभागले आयोजना गरेको कर दिवस समापन कार्यक्रममा बोल्दै उनले करदाताले तिरेको कर हिनामिना हुन नदिने बताएका हुन । सप्ताहव्यापी कर दिवसको समापन कार्यक्रममा बोल्दै उनले सांकेतिक रुपमा करदाताले तिरेको करको सुरक्षाका…