काठमाडौं । सनराइज बैंकले ‘क्यास ब्याक’ अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त अफर माघ १ गतेदेखि ३ महिनासम्म संचालन गरिनेछ । योजना अन्तरगत बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका तर पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्समा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा २५० रुपैयाँ क्यास ब्याक र ई–कर्मश कारोबारमा…