Logo

सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफा १९ करोड ६१ लाख, यस्ता छन् अन्य सूचक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा नाफा कमाएको छ । इन्स्योरेन्सले यस अवधिमा १९ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३.३७ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी…