काठमाडौं । बाँकेमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ। बैजनाथ गाउँपालिकाकी ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । उनको पनि मृत्युपछि मात्रै स्वाव संकलन गर्ने काम भएको थियो भने मृत्यु भएको २४ घण्टापछि कोरोना पुष्टि भएको छ । मृतक महिला बिरामी भएपछि जेठ ३० गते मेडिकल कलेज, कोहलपुरमा उपचार गराउन आएको बताइएको छ ।…