काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले २०७७ कार्तिक २६ गते बुधबार काठमाडौंको सुविधानगर स्थित सामुदायिक विकास समितिलाई सामाजिक उत्तरदायित्व अन्तर्गत रु पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरियालाई हस्तान्तरण गरेका हुन् । उक्त रकम सामुदायिक विकास…