Logo

सिंगल्स डे : चिनियाँ उपभोक्ताले एकैदिन १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरे

काठमाडौं । यस वर्ष सन् २०२० को ‘सिंगल्स डे’ सपिङ मेलाका अवसरमा चिनियाँ उपभोक्ताले १०० अर्ब डलरभन्दा बढीको सामान खरिद गरेका छन् । कोरोनाभाइरस महामारीका कारण संकट झेलिरहेको चिनियाँ अर्थतन्त्रमा सुधार आएको संकेत पनि यस खरिदले देखाएको अनुमान गरिएको छ । गत नोभेम्बर १ देखि ११ दिनसम्म भएको यस मेलामा टाओबाओ र टीमलबाट ७५ अर्ब…