Logo

कोरोनाका कारण बेरोजगार बनेकालाई रोजगारी दिँदै महानगर, वडा कार्यालयमा सम्पर्क गर्न आग्रह

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले श्रममा आधारित रोजगारी दिनेसम्बन्धी सूचना जारी गर्दै वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । महानगरले कोभिड–१९ का कारण रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई ‘जीवन निर्वाहको लागि पारिश्रमिक कार्यविधि, २०७७’ बमोजिम रोजगारी दिने भएकाले आफू बसोवास गर्ने क्षेत्रको वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै शुक्रबार सूचना प्रकाशित गरेको छ । …