काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ७ करोड ३० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । गत आवको यसै अवधिमा २ अर्ब ४ करोड ४६ लाख खुद नाफा कमाएको बैंकले १.३९ प्रतिशतले नाफा बढाएको…