काठमाडौं । अस्भाविक रुपमा सेयर मूल्य र खरीद चाप बढेको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोधेको स्पष्टीकरणको एनससीसी बैंकले जवाफ दिएको छ । हिजो आइतबार एनसीसी बैंकको शेयरमा उच्च खरिद चाप देखिएको भन्दै शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय भए जानकारी दिन नेप्सेले निर्देशन दिएको थियो। बैंकले जवाफमा शेयरमूल्यमा प्रभाव पार्ने कुनै निर्णय वा कार्य…