Logo

मौद्रिक नीतिप्रति नाइमाको असन्तुष्टि, भन्यो– अटोमोबाइल क्षेत्रको बेवास्ता

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (NAIMA) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई उपेक्षा गरेको गम्भीर आरोप लगाएको छ। नाइमाले दीर्घकालीन सुधारका लागि पेश गरिएका सुझावहरू नीति निर्माणमा समावेश नभएकोप्रति आपत्ति जनाउँदै कर्जा प्रवाह, जोखिम भारित सम्पत्ति, र सस्तो वित्तीय पहुँचजस्ता विषयमा मौनता…