काठमाडौं । नेपाली बजारमा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढ्दा प्रतितोला ९० हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला ११ सय ७०…