काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायाेजन गरेको छ । निगमले पेट्रोल, मट्टितेल तथा डिजेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको छ । यस्तै, हवाई इन्धन (आन्तरिक उडान) को मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढाएको छ। यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएको छ । मूल्यबृद्धि पछि पेट्रोल प्रतिलिटर १२९ रुपैयाँ…