Logo

नेपालको गार्मेन्ट उद्योगमा विदेशीको आकर्षण, अमेरिकी लगानीकर्ताले पाए स्वीकृती

काठमाडौं । कुनै समय विश्व बजारमा प्रमुख आकर्षण रहेको नेपाली गार्मेन्ट उद्योगमा पछिल्लो समय स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । स्वदेशी लगानीमै लार्ज स्केलका गार्मेन्ट उद्योगहरु खुलिरहेको सन्दर्भमा अमेरिकी लगानीकर्ताले नेपालमा तयारी पोशाक उद्योगमा लगानीको इच्छा प्रकट गरेका छन् । उद्योग विभागका अनुसार हालै नेपालमा तयारी पोशाक उत्पादन गर्नेगरी एक अमेरिकी कम्पनीले विभागबाट…