Logo

डिजी पे र स्टार हस्पिटलबीच बिशेष सहकार्य सम्झौता, ग्राहकलाई विशेष अफर

काठमाडौं । डिजी पे प्रालि र स्टार हस्पिटल बीच नौलो र बिशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पे प्रालिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित नेपालकै एक उत्कृष्ट स्वास्थ्य संस्था स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको हो । यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घरदैलो योजना…