काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान चर्चित क्रिकेटर सन्दिप लामिछानेविरुद्ध बालिकामाथि बलात्कार गरेको आरोपमा जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको हो । यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ । उनीविरुद्ध मंगलबार…