काठमाडौं । संयुक्त अरब इमिरेट्स सुन्दर समुद्री किनार, अग्लो भवनहरू र अपार सम्पत्ति र अलिशान जीवनको अर्को नाम हो । चाहे जुनसुकै देशका हुन् अधिकांश मानिसहरू ट्राभल र बिदाको समय बिताउन दुबई जान्छन् । विश्वका धनी व्यक्तिहरू मध्येका दिग्गजहरूले दुबईलाई आफ्नो नयाँ घर बनाइरहेका छन् । जसमा भारतीय उद्योगपति मुकेश अम्बानी, बलिउड स्टार शाहरुख खान,…