Logo

५९ अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब माथि

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५९ दशमलव ४९ अंकले उकालो लागेको छ । कारोबार समयदेखि नै उकालो यात्रा तय गरेको परिसुचक अन्तिममा उच्च अंकले बढ्दै १९ सय ८६ को विन्दुमा पुगेर रोकिएको हो । आज समुहगत परिसुचकहरु सबै उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी वृद्धि वित्त र विकास बैंक समुहको परिसुचकमा…