Logo

कृषि पेसालाई सम्मानित पेसा बनाउने मुक्तिनाथ विकास बैंकको अभियान

काठमाडौं । गाउँको उत्पादन सहरमा,सहरको पुँजी गाउँमा भन्ने अभियान अन्तर्गत गाउँ गाउँ सहकारी,घरघर रोजगारीलाई मूलमन्त्र बनाई मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत आम जनसमुदायलाई समेटी उद्यमशीलता विकास गर्ने र कृषि पेसालाई सम्मानित पेसाको रूपमा विकसित गराउने अभियान सुरु गरेको छ । पहिलो चरणमा स्याङ्जा,कास्की,तनहुँलाई केन्द्रविन्दु बनाई कार्य थालनी गरेको बैंकले हालै मात्र स्याङ्जाको हरिनाश…