काठमाडौं । नेपाल एक दिवसीय विश्वकप छनोटमा पुगेको छ । डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । यो जितसँगै आईसीसी विश्वकप लीग–२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको…