Logo

ग्लोबल आइएमई बैंकद्वारा ५ बर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निस्कासन, सर्वसाधारणमा विक्री सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ बर्ष अवधिको ‘११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५’ निस्कासन गरी बिक्री खुला गरेकोे छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको, १ हजार रुपैयाँ प्रति ऋणपत्र अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र आईतबारदेखि निस्कासन सुरु गरेको हो । निस्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको…