काठमाडौं । अब ठुला अर्थात बार्षिक ५० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने सहका संस्थाको नियमन राष्ट्र बैंकले गर्ने भएको छ । संसदमा गत माघ २७ गते दर्ता गराएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न पेश गरेको विद्येयकमा सहकारी ऐन संशोधन गर्दै यस्तो व्यवस्था लागू गर्ने उल्लेख छ । विधेयक…