Logo

पानी पर्ने सम्भावना न्युन, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं । पछिल्लो समय नेपालमा हिउँदे बर्षा नहुँदा देशभरका किसान चिन्तित छन् । तर, मौसम पुर्वानुमान महाशाखाले अझै निकट दिनमा पानी नपर्ने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल प्रदेश नं १. बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भए पनि देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । दिउँसो प्रदेश नं १,…