Logo

भरतपुर महानगरका अतिक्रमित संरचनामा चलाइयो डोजर, थप स्थानमा पनि अतिक्रमित संरचनामा हटाइने

काठमाडौं । भरतपुर महानगरपालिका–१० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचना आज बिहान भत्काइएको छ । वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा ३५ टहरा भत्काइएको हो । उनका अनुसार गत दशैँयता यहाँ अस्थायी निर्माण गरी व्यापार– व्यवसाय गरिँदै आएको थियो । पटक पटक सूचना जारी गरी हट्न आग्रह गर्दा समेत अटेर गरेपछि डोजर लगाएर संरचना भत्काइएको…