काठमाडौं । कम्पनी खरिदबिक्री, कर छली लगायत विवादका कारण लामो समयसम्म गिजोलिएको एनसेल परिछल्लो समय सेवा विस्तारमा आक्रामक देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको चैत्र २०८१ सम्मको तथ्याङ्कअनुसार, एनसेलले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई पछि पार्दै बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । यो परिवर्तनले नेपालको टेलिकम क्षेत्रमा नयाँ प्रतिस्पर्धाको युग सुरु…