काठमाडौं । रिलायन्स इण्डष्ट्रिजका अध्यक्ष र एशियाका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीको बैंक ब्यालेन्स मात्र ठूलो छैन्, उनीसँग ठूलो हृदय पनि छ । आफ्ना कर्मचारीहरूलाई मद्दत गर्न सधैं तत्पर रहने मुकेश अम्बानीले भर्खरै आफ्ना एक पुरानो कर्मचारीका लागि १,५०० करोड भारु (२४ अर्ब नेपाली रुपैयाँ) को घर किनेका छन् । अम्बानीले आफ्नो पुरानो कर्मचारी र…