Logo

मौद्रिक नीतिलाई खुकुलो बनाई अर्थतन्त्र सहज बनाउनुपर्छ : अर्थमन्त्री डा. महत

काठमाडाैं । अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् । आगामी आर्थिक वर्ष ०८०–०८१ को बजेट एवम राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले शिथिलताकै कारण अर्थतन्त्रमा समस्या निम्तिएको बताए । यसको बारेमा निजी क्षेत्रलाई राम्रो जानकारी रहेको पनि उनको भनाई थियो ।…