काठमाडौं । रियलमीले नयाँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नया दुईवटा स्मार्टफोन सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रममा आयोजना गरेर नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु जनाउँछ । कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले…