Logo

बैशाख २ मा १६ औं दरवारमार्ग सडक महोत्सव हुँदै, आन्तरिक पर्यटनको प्रवर्द्धन हुने

काठमाडौं । नयाँ बर्षको अवसरमा वैशाख २ गते काठमाडौंको दरवारमार्गमा 'एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरवारमार्ग सडक महोत्सव' आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एसोसिसन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विशेष सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो लघु, घरेलु, साना…