काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले नयाँ बानेश्वरमा रहेको दृश्य लाउन्ज प्रालिमा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले दृश्य लाउन्जमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद…