Logo

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । उनको प्रस्तावको पक्षमा ४७ मत परेपछि उनले प्रदेश संसदमा विश्वासको मत पाएका हुन् । जसमा एक मत प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइन मन्सुरीले पनि थापालाई विश्वासको मत दिएका थिए । यसरी उनले आफ्नो प्रस्तावको विपक्षमा ३० र पक्षमा ४७ मत प्राप्त गरेका थिए…